संक्रमितको उद्धारमा नगरपालिकाको सवारी प्रयोग गर्न सकिने


लेटाङ ,२६ बैशाख । मोरङको लेटाङ नगरपालिकाले नगरक्षेत्रका संक्रित विरामीको उद्धारगरि अस्पतालसम्म पुर्याउन नगरपालिकाको सवारी साधन उपलब्ध गराउने भएको छ ।

आफनो नगरक्षेत्रका कोहि नगरवासी कोभिड संक्रमितभएमा त्यस्ता विरामीको तत्काल उद्धारगरि अस्पताल सम्म पुरयाउनुपर्ने अवस्था सृजनाभएका नगरपालिकाको सवारी साधन प्रयोगमा ल्याइने नगर प्रमुख शंखर राईले घोषणा गरेका छन । नगरपालिकाको आज सम्पन्न कार्यपालिकाको बैठकमा नगर प्रमुख राईले यस्तो घोषणा गरेका हुन । विरामीको आपतकालिन अवस्थामा उद्धारगरि अस्तताल भर्ना गर्नुपर्ने अवस्था आएमा नगरपालिकाको सवारी साधन बिरामीले प्रयोग गर्न सक्ने मेयर राईले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.