अलपत्र बन्यो दमकको कोभिड अस्पताल

दमक ,१२ बैशाख । दमक- २ बेलडाँगीमा निर्माण गरिएको ३० शैयाको अस्थायी कोभिड – १९ अस्पताल प्रयोगविहीन हुदाँ अलपत्र बन्न पुगेको छ । कोभिड महामारीको जोखिम घटेसंगै दमकको यस अस्पताल नियमित रुपमा सञ्चालनमा नआउदाँ यहाँका संरचनाहरु जीर्ण बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published.