कमलमा सुत्केरीलाई पोषण वितरण

दमक, ५ चैत । झापाको कमल गाउँपालिकाले आइतवार वडा न. १ की एक सुत्केरी महिलालाई पोषिलो खाद्यान्न बितरण गदैं गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी) । चालु वर्षको कार्यक्रम अन्तर्गत पालिकाले सात वटै वडामा सुत्केरी महिलालाई लक्षित गरि अण्डा,घिउ,गेडागुडी लगायतका पोषिलो खाद्यान्न सामाग्रीहरु वितरण गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.