विद्यार्थीको स्वास्थ्य जाँच

दमक ,१ चैत । जिल्लाको कमल गाउँपालिका वडा न. ५ स्थित सिद्धदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्दे एक महिला स्वास्थ्यकर्मी । वडा कार्यालयले वडा भित्रका विद्यालयहरुका विद्यार्थीहरुलाई लक्षित गरि नियमित रुपमा स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिआएको वडाअध्यक्ष एलवी विष्ट बताउँछन् ।

Leave a Reply

Your email address will not be published.