बालपन र आजको दसैँ

–डा. लेखनाथ न्यौपाने आज दसैँ फेरिएझै लाग्छ । विदेशीनेहरु कमै फर्किन्छन् । पुरानो सस्कृति कमै देख्न…

ढेङ्गु संक्रमणबाट कसरी बच्ने ?

डा. लेखनाथ न्यौपाने डेङ्गु एउटा कडा खाले भाइरसबाट लाग्ने रोग हो । एडिस एजिप्थाई नामको फिमेल…

वीपी : जनपक्षीय राजनीतिका पर्याय

–विपुल पोख्रेलसात सालको क्रान्तिले नेपाली राजनीतिलाई जनस्तरसम्म पु¥यायो । क्रान्तिपूर्व यो विषय राणा र राजाका पारिवारिक…

कमलपित्त (जण्डीस) हुने कारण र उपचार

–डा. लेखनाथ न्यौपानेमानव शरीरको महत्वपूर्ण अङ्ग कलेजो(लिभर)मा हुने विभिन्न प्रकारका विषाणु(भाइरस) को संक्रमण र त्यसले उत्पन्न…

बाथरोग र यसको सरल उपचार

डा.लेखनाथ न्यौपाने बाथरोगलाई सामान्य भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग९अर्र्थाइटिस० भनिन्छ । यो रोग जुनसुकै उमेरका…

ग्यास्ट्रिक समस्यासँग जोडिएको कब्जियत र पायल्स

कब्जियत पायल्सको मुख्य कारण भएकाले समयमा नै सचेत हुनु अत्यन्तै जरुरी छ । माथि भनिए अनुसार…

दुःख सुख अनि खुसी

भ्रम सबैभन्दा ठूलो, सर्वश्रेष्ठ सुख हो । भ्रम निवारण सबैभन्दा ठूलो दुःख हो । भ्रम निवारणपछि…

समृद्धिका यी मुख्य ४ आधारहरु

नेपालमा समृद्धिको नारा लगाइएको दशकौं भयो । समृद्धिको नारा लगाएर धेरै पटक दलले सत्तामा पुगेर देश…

दमक नगरपालिका र देशमा नागरिकले चाहेको विकास

विकास निर्माणको सम्बन्धमा प्रगति देखिन्छ । तर आवश्यक ठाउँमा भने नभएको पाइएको छ । किन यस्तो…

दमकमा स्थानीय तहको निर्वाचन र दलहरुको उपस्थिति

एमाले : प्रजातन्त्र प्राप्तिपछि हालसम्म दमक नगरपालिकामा एकाधिकार नै जमाएको पार्टी हो । एमालेबाहेक चुनावी प्रकृयाबाट…

किशोरकिशोरीमा देखिने परिवर्तन र गर्नुपर्ने व्यवहार

मानिस लगायत संसारका सबै प्राणी र वनस्पतिमा उमेरसँगै परिवर्तन आउँछ । यही परिवर्तनले वंश विस्तारको क्रम…

मानसिक रोग र होमियोप्याथिक उपचार

मानसिक रोग र रोगी भनेको धेरैजसो हामी आफैले उत्पन्न गरेको या गराइएको समस्या हो । वंशानुगत…