दमक,३१ जेठ । झापाको शिवसताक्षी नगरपालिका वडा न. ६ ले विपन्न महिलाहरुको आयआर्जन बढाउन स्थानीय शिवगञ्ज महिला बाख्रापालन समूहमार्फत ५० जना सदस्यहरुलाई सोमबार बाख्रा वितरण गर्दे वडाध्यक्ष मनोज खुलाल कार्की ।