निषेधज्ञामा सीपको कमाल


दमक,१४ जेठ । आयआर्जनका लागि बाँसको चोयावाट डोको बुन्दै झापा, कमल गाउँपालिका ७ गेउरियाका अम्बर वहादुर लावती । सिटी सफारी चलाउदैआएका उनले निषेधज्ञा जारी भएसंगै हाते सीपमार्फत घरैमा बसीबसी डोको लगायतका घरायसी सामाग्रीहरु वुन्दैआएका छन् ।

Leave a Reply

Your email address will not be published.