विश्वकर्मा पूजाका लागि राखिएको रंगीचंगी सामाग्रीहरु

दमक,३१ भदौं । दमक चौकमा विश्वकर्मा पूजाका लागि ठेलामा विक्रीका लागि राखिएको सजावटका रंगीचंगी सामाग्रीहरु ।  फलामका सरसमानहरुको पूजाआजा गरि असोज १ गते मनाईने विश्वकर्मा पूजा देशैभरि भव्य रुपले मनाईदैआएको छ ।

Leave a Reply

Your email address will not be published.