त्रुटि वन्यो –‘चौतारो ’

दमक ,२० जेठ । दमक नगरपालिकाले वडा वडाका विभिन्न सडक,टोलमा निर्माण गरेको चौतारो गलत सूचना उल्लेख गरिएपनि सम्बन्धित निकाय बेखबर बनेको छ । वर्षदिनका हारहारीमा बनाईएका यस्ता चौतारोमा देशका सात प्रदेशको नाम १ देखि ७ छन् भने कतिपयमा ६ प्रदेशको नाम भएपनि कोशी प्रदेशमा भने अझै पनि प्रदेश १ भनेर लेखिएका छन् ।

Leave a Reply

Your email address will not be published.