दमक,२८ बैशाख । झापाको दमकस्थित आम्दा अस्पतालको सडकखण्डमा फूलेको सिरिस अन्तर्गतको ज्याकारान्डा फूल । बैशाखमा फूल्ने यो फूल लामोसमयसम्म फूल्ने हुदाँ सर्वसाधारणहरुलाई मननै लोभ्याउने गर्ने गरेको छ ।