दमक,२९ कार्तिक । झापाको दमक नगरपालिका वडा न. १० सेतुमारीस्थित इन्द्रेणी तालमा मोटरवोट मार्फत शयर गर्दे आन्तरिक पर्यटकहरु । तालमा दुई साता अघि सञ्चालनमा ल्याईएको यस मोटरवोटमा शयर गरेर मनोरञ्जन लिने सर्वसाधारणहरुको आर्कषण बढ्दै गएको छ ।