दमक, २६ साउन । झापाको कमल -२ क्याम्पास्थित कमल नगर अस्पतालमा आइतवार मुख तथा दन्त सम्बन्धी स्वास्थ्य परीक्षण गराउदैं स्थानीयहरु । आमा डेन्टल केयर दमकको प्राविधिक सहयोगमा साताको आइतवार र विहिबारका दिन मुख तथा दन्त उपचार सेवा उपलव्ध गाउदैआएको छ ।