दमक,२६ कार्तिक । दमकमा सञ्चालित आदिवासी जनजाति सांस्कृतिक महोत्सव प्रवेशद्धारमा निर्माण गरिएको ‘लण्डन व्रिज’ । यस संरचना महोत्सव अवलोकनकर्ताहरुका लागि निकै आर्कषण बनेको छ । कार्तिक १८ देखि शुरु भएको महोत्सव २ मंसीरसम्म सञ्चालन हुने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले जनाएको छ ।