दमक ,१५ साउन । झापाको कमल नगर अस्पतालमा विहिबार दन्त ओपीडीमा सेवा पुरयाँउदै दमकको आमा डेन्टल केयरकी चिकित्सक । आजको ओपीडीमा १० जनाले सेवा लिएका छन् । गाउँपालिकाको सहकार्यमा आमा डेन्टलले साताको विहिबार र आइतवार अस्पतालमा दन्त सम्बन्धी विशेषज्ञ उपचार तथा परामर्श उपलव्ध गराउदै आएको छ ।