दमकमा तुलसी सहकारी पीडितहरुको प्रर्दशन

-uदमक,१४ कार्तिक । बचत रकम फिर्ताको माग राख्दै दमकमा बुधबार तुलसी सहकारी संस्थाका पीडित बचतकर्ताहरु प्रर्दशन गर्दे । संस्थाको सेवा केन्द्र दमकमा मात्र करिव ८ हजार सर्वसाधारणहरुले जम्मा गरेको लाखौं रुपैया फिर्ता गर्न सकेका छैन् ।

Leave a Reply

Your email address will not be published.