रक्तदानमा प्रहरीहरु

दमक,२८ साउन । नेपाल प्रहरी श्रीमती संघको ४०औँ बार्षिकोत्सवका अवसर पारेर सोमबार इलाका प्रहरी कार्यालय दमकले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि हुदैं प्रहरीहरु । रेडक्रस उपशाखा कार्यालयमै पुगेर रक्तदान गरिएको कार्यक्रममा १० पिन्ट रगत संकल भएको थियो ।सोहि अवसरमा इप्रका परिषरमा वृक्षारोपण समेत गरिएको डिएसपी निशान थापाले बताए ।

Leave a Reply

Your email address will not be published.