दमक,२० जेठ । कोशी प्रदेश नामकरण प्रति विरोध जनााउदै आन्दोलनरत पहिचानवादी पक्षधरहरुको एक समूहले आज शनिवार उदयपुरमा प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलामाथि कालो झण्डा देखाउँदै आक्रमण प्रयास गरेका छन् ।