शारीरिक व्यायम गर्दे सर्वसाधारणहरु (फोटो फिचरहरु )


दमक,२० साउन । शुक्रवार विहान दमकको मिशाल वजारको हातामा शारीरिक व्यायम गर्दे सर्वसाधारणहरु । उक्त शारीरिक अभ्यास कार्यक्रम दमक जेसीजको आयोजना तथा स्थानीय विष्ट फेक्ट्रीको प्राविधिक सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published.