चासोक तङनाममा ‘ च्याब्रुङ नृत्य ’

दमक,२२ मंसिर । झापाको कमल गाउँपालिका वडा न. ३ स्थित केर्खा खेल मैदानमा शनिवार याक्थुङ युवा मञ्चले आयोजना गरेको चासोक तङनाम सांस्कृतिक कार्यक्रममा आफनो परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दे  युवायुवतीहरु । यस चाडलाई लिम्बू समुदायले न्वागी अर्थात उद्यौली पूजाका रुपमा समेत मनाउदैआएका छन् ।

Leave a Reply

Your email address will not be published.