दमक ,२६ कार्तिक । तिहारका लागि दमक चौंकमा आइतवार सयपत्री फूल बेच्दै व्यापारी । यसपटक भारतबाट आयात गरिने सयपत्री फूलमा रोक लगाएसंगै जिल्लाका किसानहरुले उत्पादन गरेको सयपत्री फूलले वजार पाएको छ ।