त्रिवेणी चोकमा उर्लाबारीकै सबैभन्दा ठूलो रङ्गोली

उर्लावारी,१६ कार्तिक । मोरङको उर्लाबारी- ३ मंगलबारेस्थित त्रिवेणी चोकमा उर्लाबारीकै सबैभन्दा ठूलो रङ्गोली बनाइएको छ ।मंगलबारेको त्रिवेणी भजन किर्तन मण्डली र मंगलबारे भेट्रान क्लवले संयुक्त रुपमा मंगलबारे-सुनपकुवा- सिमसार सडकखण्डमा ३० फुट वर्गाकारको निकै आर्कषक रङ्गोली तयार गरिएको हो ।

Leave a Reply

Your email address will not be published.