दमक,२ भदौं । जिल्लाको कमल गाउँपालिका ५ मंगलवारेमा अवस्थित नेपाल रेडक्रस सोसाईटी कमल पालिका शाखाको नवनिर्मित भवन । स्थानीय सरकार ,रेडक्रसप्रेमीहरुको करिव एक करोडबढीको सहयोगवाट घेराबेरासहित दुइ तले पक्की भवन निर्माण भएको हो ।