दुई दिनदेखि ग्यास खोज्दै नविना

दमक,१५ साउन । खाना पकाउने ग्यास सिलीण्डर खोज्दै झापा, दमक -३ दुम्सेकी नविना कटुवाल । विहिबार दिउँसो दमक चौंकमा भेटिएकी उनले दुई दिन दमक चौंक, वजारका ग्यास पसलहरु चहारे पनि फेला नपारेको सुनाईन् । पछिल्लो समय वजारमा ग्यास सिलीण्डर पाउन उपभोक्ताहरुले निकै सकस झेल्नु परेको छ ।

Leave a Reply

Your email address will not be published.