सहकारीको कागती खेती

दमक,२७ फागुन । दमक -८ स्थित राष्ट्रिय बहुमुखी सहकारीले जिल्लाको कमल गाउँपालिका -१ स्थित रतनचौनमा लगाएको व्यवसायिक कागती खेती । सहकारीले आफनै २ विगाहा जमीनमा दुई वर्ष अघि कागती लगाएको हो । कागती यो वर्षदेखि फल्ने क्रममा रहेको सहकारीका सञ्चालक पारषमणी राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.