आर्सानिक पानी देखाउदै

दमक, १४ फागुन । टयूवेलको पानी बोतलमा हालेर देखाउदै झापा, दमक- १० सेतुमारीका एक जना बृद्ध । खानेपानी उपलव्धता नहुदाँ दमकको वडा न. १० सिंगो वडाबासी यसरीनै ट्यूवेलको आर्सानिकयुक्त पानी पिउन बाँध्य हुदैआएका छन् । नगेन्द्रमणी न्यौपाने

Leave a Reply

Your email address will not be published.