आफनै वेषभूषामा लिम्बू महिलाहरु

दमक ,१ माघ । आफनै वेषभूषामा सजिएकी झापा, दमककी लिम्बू महिलाहरु । कला र संस्कृतिमा निकै धनी मानिएका यी समुदायले आफना प्राचिन यस्ता वेषभूषाहरुलाई पहिरनका रुपमा समेत जोड दिदैआएका छन् ।

Leave a Reply

Your email address will not be published.