पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य बढ्यो

झापा,२७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा…

करेन्ट लागेर महिलाको मृत्यु

झापा, २७ चैत । वाइफाईको प्लग जोड्ने क्रममा करेन्ट लागेर झापाको बाह्रदशीमा एक महिलाको मृत्यु भएको…

आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ,२६ चैत । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र…

चक्कु प्रहारबाट झापा, कमलका नेम्बाङ दाजुभाइको हत्या

दमक,२६ चैत । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरेर झापा,कमल गाउँपालिकाका दुई जना दाजुभाइको…

भ¥याङबाट लडेर गुरुङको मृत्यु

फुङलिङ, २६ चैत । भ¥याङबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ…

मुख्यमन्त्री कार्कीलाई मातृशोक

गौरादह,२५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोकपरेको छ । मुख्यमन्त्री कार्कीकी ९१ वर्षीया आमा…

प्रहरीलाई मापासे जाँच उपकरण हस्तान्तरण

दमक,२५ चैत । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई…

कपास उद्योगमा आगलागी, लाखौंको क्षति

झापा, २५ चैत । जिल्लाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीस्थित नुर मोहम्मदले सञ्चालन गरेको बिर्तामोड कपास प्रशोधन उद्योगमा…

पर्यटकको रोजाइमा चुलाचुलीको ‘तीनकुने पोखरी’

चुलाचुली,२५ चैत । इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको…

खेल्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु

इटहरी ,२४ चैत । खेल्ने क्रममा खोलामा डुबेर सोमबार सुनसरीको रामधुनी नगरपालिका–३ स्थित चाइनिज क्वार्टरनजिकै एक…

साहित्यकार उपाध्यायका दुई वटा कृति लोकापर्ण

दमक ,२३ चैत । बरिष्ठ साहित्यकार मुक्ति प्रसाद उपाध्यायको दुई वटा कृति एकै साथ लोकापर्ण गरिएको…

बैशाख १ गते ‘कमल मिनी म्याराथन’

दमक ,२३ चैत । नयाँ वर्ष -२०८३ को अवसर पारेर झापाको कमल गाउँपालिकामा कमल मिनी म्याराथन-…