मोरङमा भाईले गरे दाजुको हत्या

अभियुक्त राजन सिंह


मोरङ, २६ असार। बिराटनगर महानगरपालिका ५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षिय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हिजो राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरि एक्कासी दाजुलाई घारीलो हतियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संग्लग्न साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.