कमल ७ मा निर्माणाधिन आयुर्वेदिक अस्पताल

कमल ,२२ जेठ ।झापाको कमल गाउँपालिका वडा न. ७ मा निर्माणाधिन प्रदेशस्तरिय आयुर्वेदिक अस्पताल । नेपाल सरकारको करिव रु २० करोड रुपैयाको लागतमा सुविधासम्पन्न अस्पताल भवनको निर्माण कार्य जारी रहेको छ । अस्पताल बनाउन त्यहाँका आधा दर्जन जग्गादाताले करिव १ विगाहा जग्गा निशुल्क उपलव्ध गराएका थिए । फोटो : बिष्णु सुब्बा

Leave a Reply

Your email address will not be published.