दमक,२५ बैशाख । झापामा आज २ जना संक्रमितको मृत्यु भएको छ । दमक ८ की ८३ बर्षिय बृद्धा, बिर्तामोड ५ की ६२ बर्षिय महिलाको मृत्यु भएको हो । यस्तै आज झापामा १८९ जनामा संक्रमण पुष्टि भएको छ ।
झापामा आज १८९ जना संक्रमित थपिएका छन् । दमकमा आज २५ जना संक्रमित थपिएका छन् । झापामा मात्रै १ हजार ३ सय ७५ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।