दमक, १७ असोज । दमकमा जारी प्रथम कोशी प्रदेश जिल्ला स्तरीय भेट्रान च्यालेन्ज कप–२०८३ का क्रममा आज खेल भईरहेको बखत एक्कासी आएको हावाहुरीसहितको वर्षातले कार्यक्रमस्थलको स्टेज भाँचिएको छ। स्टेज भाचिएपनि मानवीय क्षति भने नभएको आयोजकले जनाएको छ ।