कमल गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन

दमक,१९ बैशाख । झापाको कमल गाउँपालिकाको निर्माणाधिन प्रशासनिक कार्यालय भवन । कमल -२ क्याम्पास्थित हाल सञ्चालनमा रहेको प्रशासनिक भवन परिषरमा तीनतले सुविधासम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published.