दमकको बसपार्क जलमग्न (फोटो फिचर )

दमक, २१ साउन । अविरल वर्षाले बुधबार विहान जलमग्न दमकको बसपार्क । बर्षातको पानी निकास नहुदाँ वर्षा हुनासाथ बसपार्क क्षेत्र डुवान हुदैआएको छ ।

 

 

Leave a Reply

Your email address will not be published.