वट– सावित्रीको पूजा गदैं वर्तालुहरु

दमक, ५ जेठ । दमक चौंकको एक पूरानो वरको रुखमा शुक्रवार वट– सावित्रीका पूजा गदैं वर्तालु मैथली महिलाहरु । यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ पूजाआजा गर्ने गर्छन् र दोस्रो पटकदेखि भने सधवा रहञ्जेलसम्म साधारण किसिमले पूजा गर्ने चलन रहिआएको छ ।

Leave a Reply

Your email address will not be published.