बिर्तामोड ,२८ बैशाख । पहिचानवादीको आन्दोलनको क्रममा गत बैशाख २७ गते दमकमा गोली लागि घाइते भएका गजेन्द्र फागो र अर्की घाइते निर्मला फागोको विहिबार स्वास्थ्य अवस्था बुझदै नेपाली काङ्ग्रेसका जिल्ला सभापति देउकुमार थेवे, जिल्ला सचिव कृष्ण हुमागाईसहितका कांग्रेसका एक टोली । घाईते दुवैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।