दमक चौंकको झिलीमिली प्रवेशद्धार

सुन्दर प्रवेशद्धार : दमक- ६ स्थित स्थानीय टोल विकास संस्थाको सक्रियतामा निर्माण गरिएको दमक चौकको गोल्डेनगेट प्रवेशद्धार । दमक वजार जाने उक्त प्रवेशद्धार रातीपख झिलीमिलीले सुन्दर देखिने गरेको छ । फोटो : केरुंग भान्जा

Leave a Reply

Your email address will not be published.