कृष्ण भण्डारीको नयाँ लोक भजन आमा पाथीभरा सार्वजनिक (भिडियो सहित)

दमक, २६ साउन । भजन गायक कृष्ण भण्डारीको नयाँ आमा पाथिभरा देबीको चरण कमलमा समर्पित नया नेपाली लोक भजन सार्वजनिक गरेका छन । भजन गायक भण्डारीले लोक परम्परा र भजनको मौलिकतालाई जिवन्त राख्दै पछिल्लो पटक माता पाथिभरा बोलको नेपाली लोक भजन सार्वजानिक गरेका हुन ।

।https://youtu.be/e6F_JA05gsM

Leave a Reply

Your email address will not be published.