दमक, ७ पुस । हेल्पीङ हेण्ड अमेरिका र वर्कफर नेपालले संयुक्त रुपमा आइतवार झापाको कमल गाउँपालिका ५ मंगलवारेमा आयोजना गरेको एक दिने मेघा स्किल एक्सपो -२०२४ मा स्थानीय कमल अपाङगता समितिले बनाएको घरेलु सावुन,फिनेल लगायतका बारेमा जानकारी दिदै संस्थाका अध्यक्ष पिताम्बर खड्का ।