केर्खामा सवारी दुर्घटना

दमक, २९ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको कमल गाउँपालिका–४, ज्योति चोकमा आज विहान भएको भयानक सवारी दुर्घटना । दुर्घटनामा दुई वटा कार, एक वस र सिटी सफारी एकापसमा दुर्घटना हुदाँ सिटी सवारी चालकसहित बसमा सवार केहि गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएकाहरुको अझै पहिचान खुल्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published.