आफनै वेषभूषामा नेवारी युवतीहरु

दमक,१६ भदौं । आफनै वेषभूषामा सजिएकी झापा, दमककी नेवारी युवतीहरु ।गाईजात्रा पर्वका अवसरमा सोमबार दमक चौंकमा निकालिएको लाखे नाचमा आफनो मौलिक पहिरनमा सजिएकी नेवारी युवतीहरु ।

Leave a Reply

Your email address will not be published.