दमक,२४ साउन । ३२ औं विश्व आदिवासी दिवसका अवसरमा आइतवार दमकमा निकालिएको प्रभातफेरीमा सहभागिहरु । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले यसवर्ष पनि विभिन्न कार्यक्रम गरि विश्व आदिवासी दिवस मनाएका हुन् ।