दमक,२२ साउन । दमक -६ स्थित गोल्डेनगेट प्रवेशद्धारदेखि थानारोड हुदै वजार जाने सडक स्थानीयको सक्रियतामा हराभरा बनेको छ । चिल्ला सडक ,झिलीमिली बत्ती , गमलामा फूलैफूलले सिंगारिएको यस सडक दमककै नमुना र सुन्दर भएको उपभोक्ता समितिका अध्यक्ष नन्दी अधिकारीले बताए ।