जलमग्न दमकको भ्यूटावर

दमक,२८ असार । बर्षाका कारण जलमग्न दमक ४ मा निर्माणाधिन भ्यूटावर । बर्षाको पानी निकास नहुदाँ भ्यूटावरसहित त्यसआसपासका धानबाली समेत जलमग्न भएको छ ।

Leave a Reply

Your email address will not be published.