दमक,१ असार । किरात राई यायोक्खा झापाले जिल्लाको कमल गाउँपालिका -५ सितापुरीस्थित साकेला थानमा शनिवार आयोजना गरेको जिल्लास्तरिय साकेला सिली समापन समारोहमा नृत्य देखाउदैं आफनै वेषभूषाकी एक युवती ।