दमक,२९ जेठ । झापाको कमल गाउँपालिका ७ रंगपुरस्थित भित्री सडकखण्डमा गोरुँगाडाबाट कृषि उपज समानहरु लैजादै । एकताका ढुवानीको भरपर्दो साधन मानिने गोरुगाडा आधुनिक सवारी साधनहरु भित्रीएसंगैं परम्परागत यो किसिमको ढुवानी गर्ने चलन हराउदैगएको छ ।