सडकमैं बिस्कुन

दमक,२९ जेठ । झापाको कमल गाउँपालिका -७ रानीगाउँस्थित भित्री कालोपत्र सडकमा बाटो अबरोध हुने गरि धान लगायतका बिस्कुन सुकाउदै । गाउँघर तिरका यस्ता सडकमा स्थानीयले यसरीनै कृषि उपजहरु सुकाउने गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.