दमक,२७ जेठ। सरकारको बिभेदकारी र स्वच्छाचारी बिज्ञापन नीतिको बिरोधमा नेपाल पत्रकार महासघ झापा शाखाले आज भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयमा विरोध स्वरुप धर्ना दिदै पत्रकारहरु । मासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडी पत्रकारहरुले धर्ना दिएका छन् ।