दमक,२ फागुन । भ्यालेन्टाइन डे (प्रणय दिवस ) का अवसरमा शुक्रवार दमकमा फूल किन्दै सर्वसाधारणहरु ।पश्चिमा संस्कृति मानिने यस दिवसमा आजका दिन आफना प्रेमीप्रेमिका तथा श्रीमानश्रीमतीले फूल उपहार दिएर माया प्रेम साटासाट गर्ने चलन रहिआएको छ ।