पूर्वाञ्चल मन्टेश्वरीमा अक्षराम्भ गराउदैं शिक्षिकाहरु

दमक ,२१ माघ । सरस्वती पूजामा सोमबार नानीबाबुहरुलाई अक्षराम्भ गराउदैं दमक -८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कूलकी शिक्षिकाहरु ।स्कूलले सरस्वती पूजामा नयाँ भर्ना निशुल्क गरेको छ ।

Leave a Reply

Your email address will not be published.