डोजाङले लगाएको पहेल्यै तोरी खेती

दमक,२५ पुस । दमक तेक्वान्दो डोजाङले आर्थिक कोष स्थापना गर्न उद्देश्यले दमक ३ मा लगाएको पहेल्यै तोरी खेती । डोजाङले एक विगाहामा तोरी र फापर ,सर्सिउ गरि थप १ विगाहा जमीनमा मौषमी नगदेवाली खेती गरिएको अध्यक्ष जितु धिमालले बताए । दमकका एक दाताबाट जग्गा उपयोग गर्न दिएको ३ विगाहा जमीनमा बर्खेधान खेती गरि १ सय मन धान समेत उत्पादन गरिएको डोजाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.